दृष्टिकोण

सामाजिक विकास गर्न क्षमता, सीप र दक्षता अभिवृद्धि मार्फत शिक्षक, स्वास्थ्यकर्मीहरुलाई सक्षम र सबल बनाउने ।व्यवसायिक सीपको माध्यमबाट स्वरोजगारी प्रबर्द्धनमा टेवा पुर्‍याइ जिवीकोपार्जन सुधार, आर्थिक सामाजिक आत्मनिर्भरता तथा उद्मशीलता विकास गर्ने ।